अनुसूची
ट्रेड युनियन संघ दर्ताको लागि दरखास्तको ढाँचा

(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
ट्रेड युनियन संघ दर्ताको लागि दरखास्तको ढाँचा

मिति ः–

श्रीमान् पञ्जिकाधिकारीज्यू,
…………………………
…………………………

महोदय,
ट्रेड युनियन ऐन, २०४९ को दफा ४ को उपदफा (३) बमोजिम ………………… ट्रेड
युनियन संघ दर्ता गर्ने कार्य गर्न कार्य समितिले मलाई अख्तियार गरेको हुनाले दर्ता दस्तुर वापत
लाग्ने पाँचसय रुपैयाँ र ट्रेड युनियन नियमावली, २०५० को नियम ५ को उपनियम (२) मा
उल्लेखित विवरणहरू समेत संलग्न गरी सो ट्रेड युनियन संघ दर्ता गराउनको लागि यो दरखास्त
गरेको छु ।

भवदीय,
(………………… ट्रेड युनियन संघको तर्फबाट)